काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सौराहको सेभनस्टार होटलमा हुँदैछ। बिहान १० बजे सुरु हुने भनिएपनि नेता व्यवस्थापनम कुरा नमिलदा बन्दसत्र सुरु हुन सकेको छैन।
यसबिच बन्दसत्र हुने क्षेत्रको वरपरका सडकहरु बन्द गरिएका छन्। सवारी चाप बढेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको हो।
सौराहको हात्तीचोकबाट भित्र पस्न दिइएको…