‘बालेनका कारण र्यापरको इमेज राम्रो बन्यो’

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता हुन् साइमन विष्ट उर्फ भाइबर साइमन । अन्य प्रतिस्पर्धीलाई उछिन्दै विष्टले उपाधि जितेका हुन् । उपाधिसँगै उनको ‘नेपहपको श्रीपेच’ को पहिलो विजेताको परिचय बनेको छ ।विजेता भएपछि आयोजकले उनलाई उपाधिका रुपमा जुन मुकुट लगाइदिएका थिए, त्यो मुकुट विवादमा समेत पर्यो । विवादपछि आयोजकले पुरानो मुकुट फिर्ता गरेर नयाँ लगाइदिएका थिए । आफूले ठुलो संघर्ष गरेर पहिलो पटक हात परेको मुकुट (उपाधि) विवादमा पर्दा नमिठो लागेको विष्ट बताउँछन् ।

सम्बन्धित सामग्री

इमेज सहकारीको हिनामिना : तिब्बती श्रीमतीको साइनो लगाएर उठाएका थिए पैसा

५ साउन, पोखरा । सिर्जनचोकस्थित इमेज बचत तथा ऋण सहकारीको ताला लगाइएको गेटमा अँध्यारो अनुहार बनाएर टोलाइरहेकी थिइन्, ४० वर्षीया शान्ति विक । अहिले उनलाई परेको पीडा न खोल्न सकेकी छन् न खुसी मनले कसैसँग बोल्न । ७ वर्ष कुवेत बसेर कमाएको १८ लाख रुपैयाँ इमेज सहकारीमा जम्मा गरेकी थिइन् । श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि […]

इमेज सहकारीका सञ्चालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

४ साउन, पोखरा । वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । बागलुङमा मात्र १ अर्ब रुपैयाँ भन्दा बढी रकम […]

ढोरपाटनका मेयरसहित इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा

सञ्चालकका लागि आठदेखि १० वर्ष कैद सजाय माग बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारीपीडितले...

सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेन्टमा लुकेको मालवेयरबाट बचाउने

सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेनटमा लुकेर रहेको मालवेयरबाट बचाउने भएको छ । इमेज अट्याचमेन्ट मालवेयरले इमेजमा क्लिक नगरेरै डिभाइसमा मालवेयर इन्स्टल गरिदिन सक्छ । त्यसैकारण सामसङले ग्यालेक्सी एस २३ मा इमेज अट्याचमेन्टमा लुकेर रहेको मालवेयरबाट बचाउन नयाँ फिचर थप गरेको हो ।  मालवेयरबाट सुरक्षित हुनका लागि ग्यालेक्सी एस २३ ले मेसेज गार्ड नामक...

आइसोसेल एचपिटू इमेज सेन्सरका साथ गयालेक्सी एस २३ सिरिज सार्वजनिक हुने

फेब्रुअरी १ मा सार्वजनिक हुने ग्यालेक्सी एस २३ अल्ट्रा र प्लसमा आइसोसेल एचपिटू इमेज सेन्सर प्रयोग भएको खुलेको छ । यसले फोनमा हाई रिजोलुसन तथा राम्रो इमेज खिच्नलाई सहयोग गर्नेछ । एचपिटू अहिले धेरै मात्रामा उत्पादन भईरहेको छ ।  एस २३ अल्ट्रामा पाँच ओटा क्यामेरा सेन्सर रहेको छ । अल्ट्रामा पहिलेको मोडेलहरु भन्दा साइड बटन पनि अलि तल रहेको छ । अल्ट्रामा २०० मेगापिक्सेलको...

इमेज अवार्डको २२ औं संस्करण असोज ३ मा

इमेज अवार्डको २२ औं संस्करण आगामी असोज ३ गते आयोजना हुने भएको छ ।इमेज च्यानलले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो । गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड गरी १५ विधाका उत्कृष्ट पाँच मनोनयनसमेत सार्वजनिक गरिएको छ ।यस वर्षदेखि नयाँ विधाका रूपमा नेपहप याप प्रस्तुति पनि प्रतिस्पर्धामा समावेश गरिएको […]

इमेज अवार्डको लागि आवेदन खुला

काठमाडौं । यस वर्षको टुबोर्ग इमेज अवार्डको २२ औं संस्करणको लागि आवेदन फर्म खुला गरिएको छ । ईमेज च्यानलबाट दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको सबैभन्दा ठूलो अवार्डको २२ औ संस्करणका लागि २०७९ जेठ २४ गते मंगलबारबाट आवेदन फर्म खुला गरिएको हो । यस वर्ष गीत, संगीत, रचना लगायत म्युजिक […]

'नेपाल्स सिङ्गिङ सुपरस्टार' इमेज एचडीबाट प्रसारण हुने

इमेज टीभी एचडीबाट नयाँ रियालिटी शो प्रसारणमा आउने भएको छ । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्ने 'नेपाल्स सिङ्गिङ सुपरस्टार' इमेजबाट प्रसारण हुन लागेको हो

इमेज प्रतिष्ठानको समन्वयमा मुस्लिम आयोगका अध्यक्ष अन्सारीबाट खाद्यान्न सहयोग

काठमाडौं, असार १६ । नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानको समन्वयमा मुस्लिम आयोगले खाद्यान्न वितरण गरेको छ । निषेधाज्ञाका कारण समस्यामा परेका इमेज च्यानलमा कार्यरत सवारी चालक र सुरक्षा गार्ड लगायतलाई खाद्यान्न सहयोग गरेको हो । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले बाढीपहिरो र निषेधाज्ञाका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई लगतार रुपमा सहयोग गरेको बताउनुभयो […]