लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन

७ असार, लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन् । उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन […]

सम्बन्धित सामग्री

लघुवित्तपीडित: सडकमा खाना, सडकमै छाना (तस्बिरहरु)

उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन्। आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ।...

बर्दियामा लघुवित्त संस्थाविरुद्ध प्रदर्शन

काठमाडाैं । लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले आज बर्दियाको गुलरियामा विरोध पर्दशन गरेको छ । लघु वित्त संस्था खारेजको पनि माग गर्दै गणेमान चोक हुलाकी सडकमा बसेर विरोध प्रदर्शन गरिएको हो । गाउँगाउँबाट आएका महिलाहरुले सडकमा बसेर प्रदर्शन गरेका हुन् । संर्घष समितिका अध्यक्ष मनीराम ज्ञवालीले लघु वित्त संस्था खारेज गर्न, लघु वित्त संस्थाद्वारा लगाइएको सामूहिक […]