ए डिभिजन लिगमा संकटा क्लब सातौं

१३ फागुन, काठमाडौं । संकटा क्लबले सातौं स्थानमा रहेर शहीद स्मारक ए डिभिजन लिग सकाएको छ । आठौं चरणसम्म शीर्ष तीनमा रहेर संकटा त्यसपछि खेलमा राम्रव नतिजा ल्याउन नसक्दा सातौं स्थानमा झरेको थियो । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा जावालखेल युथ क्लबसंग १-१ को बराबरी खेलेपछि संकटा सातौं स्थानमै रहेको हो । १३ खेलबाट संकटाले […]

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत आज दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ । त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब दिउँसो दुई बजे खेल्दैछन् । एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । संकटा ९ अंकका साथ नवौं स्थानमा छ । यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ । मनाङ ७ खेलमा १३ अंक जोडेर श...

ए डिभिजन लिगमा आज दुई खेल

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब आमने सामने हुँदैछन्। संकटा १५ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ भने एनआरटी १४ अंक जोडेर सातौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा एनआरटी पाँचौं स्थानमा…

ए डिभिजन लिगमा संकटा र सातदाेबाटाेबीच बराबरी

२३ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएकाे पहिलाे खेलमा संकटा क्लब र सातदाेबाटाे युथ क्लबले १-१ काे बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थिथ दशरथ रंशालामा भएकाे खेलमा दुवै गाेल पहिलाे हाफमा भएकाे थियाे । खेलमा सातदाेबाटाेले पहिले अग्रता लिएपनि संकटाले बराबरी गाेल फर्कायाे । खेलकाे २३ औं मिनेटमा सातदाेबाटाेले […]

‘ए’ डिभिजन लिगः आज संकटा र सातदोबाटो तथा एपीएफ र जावलाखेल भिड्दै

काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणका खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् भने दोस्रो खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लब बिच प्रतिष्पर्धा हुनेछ । संकटा ७ खेलमा १३ अंक जोड्दै […]

ए डिभिजन लिग : आठौं चरणका खेल आजदेखि

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेल आज सुरु हुँदैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे र बेलुकी पौने ५ बजे सुरु हुनेछ । दिनको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आठौं चरणको खेलमा अपराजित संकटा चौथो जितको खोजीमा छ । बलियो देखिएको संकटा […]

‘ए’ डिभिजन लिग फुटबलका आठौं चरणका खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलका आठौं चरणका खेलहरु आजबाट हुँदैछ । आठौं चरणको पहिलो खेलमा आज दिउसो १ बजे संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । दरशरथ रंगशालामै हुने दोस्रो खेलमा साँझ पौने ५ बजे सशस्त्र प्रहरीको एपिएफ क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ । लिगमा सातौं चरणका खेलहरु सकिंदा १७ […]

ए डिभिजन लिग : आजदेखि आठौं चरणको खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदै छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो १ बजे हुने आजको पहिलो खेलमा अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ।यस्तै‚ मातृशोकमा परेका प्रशिक्षक मेघराज केसीको टोली सातदोबाटो अघिल्ला खेलमा भोगेको नतिजालाई सुधार गर्ने दाउमा छ। संकटा १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने सातदोबाटो आठ अंकसहित

‘ए’ डिभिजन लिगः आज संकटा र ब्रिगेड ब्वाइज तथा थ्री स्टार र आर्मी भिड्दै

काठमाडौं, ११ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । आइतबार हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । संकटा ५ खेलमा ९ अंकका साथ चौंथो स्थानमा रहेको छ भने बिग्रड ५ अंकका साथ […]

ए डिभिजन लिग फुटबल : संकटा र हिमालयन शेर्पाको खेल बराबरीमा

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गर्दै अंक बाँडेका हुन् । ६० मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए पनि हिमालयन शेर्पाका  त्रिदेव गुरुङले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे थ्री स्टार र च्यासल युथ क्लब खेल्दैछन् । हिजोदेखि सुरु भएको लिगको उद्घाट...

संकटा र हिमालयन शेर्पाबीच १-१ को बराबरी

४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए । दशरथ रंगशालमा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाउन सकेनन् । दोस्रो हाफको सुरुवाती १९ मिनेटभित्रै दुई गोल […]