अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री ओली

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा  लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्। बिहीबार करिब ११ : ५० बजेतिर प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालत पुगेका हुन्।प्रधानमन्त्री ओलीले माघ नौ गते आफ्ना कार्यकर्ताको भेलामा  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको थियो।गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पू

सम्बन्धित सामग्री

सदनबाट मत आउँदैन भन्दा कहिले हो कि, हो कि जस्तो लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आफूमाथि उठेको प्रश्नको जवाफ दिन शुरु गरेका छन्। आफूमाथि विश्वासको मत माग्ने प्रयोजनले बोलाइएको बैठकमा यसअघि झन्डै ५० मिनेट सम्बोधन गर्दै ओलीले मत मागेका थिए। त्यसपछि विपक्षी दलका नेताहरुले उनलाई विभिन्न आरोप लगाउँदै मत दिन नसकिने जनाएका छन्। आफूमाथि लागेको आरोपको जवाफ…

प्रधानमन्त्री ओली सर्वोच्च अदालत पुगे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चलाई लिखित जवाफ दिन प्रधानमन्त्री ओली बिहीबार बिहान सर्वोच्च अदालत पुगेका हुन् ।

अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

६ फागुन, काठमाडौं । अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । आज ११ बजे प्रधानमन्त्री ओली आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्ने तय भएको छ …

सर्वोच्च अदालत पुगेको १५ मिनेटमा जवाफ दर्ता गराएर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सर्वच्च अदालत पुगेका छन्। उनीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दामा लिखित जवाफ दिन पौने १२ बजे ओली अदालत पुगका हुन्। अदालत पुगेको १५ मिनेटमा जवाफ बुझाएर ओली फर्किएका छन्। उनी ११ बजेर ४६ मिनेट जाँदा अदालत पुगेका थिए भने फर्किँदा ११ बजेर ५९ मिनेट गएको…

अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन बिहीबार सर्वोच्च अदालत जाने भएका छन् । उनी केही बेरमै सर्वोच्च पुग्दै छन् ।

अवहेलना मुद्दा : प्रधानमन्त्री ओली लिखित जवाफसहित सर्वोच्चमा उपस्थित

प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्चमा

(अपडेट) काठमाण्डाै -  प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुग्नुभएको छ । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गर्नु भएको थियो । प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्तालाई अशिष्ट र अमर्यादित भाषाको प्रयोग गरिएको रिटमा उल्लेख छ । म्याद ब...

अपहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे लिखित जवाफ बोकेर  सर्वोच्च जाने कार्यक्रम छ।

सरकारले नतिजाबाट जवाफ दिइरहेको छ: प्रधानमन्त्री ओली

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबिरुद्ध प्रचार युद्ध भैरहेकाले सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।

संसदको वेलमा प्रधानमन्त्री ओली र देउवाको जम्काभेट

काठमाडौं, ९ साउन — प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच संसदको वेलमा जम्काभेट भएको छ । प्रम ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि बोलेर फर्कँदै गरेका देउवा र अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिन जाने क्रममा दुई नेताबीच जम्काभेट भएको हो । त्यसक्रममा नेताद्वयले हात मिलाएका थिए । देउवाले ओलीको हात तानेर फोटो पत्रकारतर्फ फोटोको …