एमएडब्ल्यू ग्रुप र सेरेस समूहबीच सम्झौता

काठमाडौं । नेपालको दोस्रो ठूलो अटो ग्रुप एमएडब्ल्यू समूह र चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी (ईभी) उत्पादक कम्पनी सेरेस समूहबीच सम्झौता भएको छ । सम्झौतासँगै यी दुई कम्पनीले सेरेसका अत्याधुनिक इलेक्ट्रिक गाडी नेपाली बजारमा ल्याउन रणनीतिक …

सम्बन्धित सामग्री

नेपालमा आउन लागेको सेरेस र हुवावे बीच १० लाख ईभी बनाउने सम्झौता

काठमाडौं । चिनियाँ उदयमान न्यू इनर्जी अटाेमाेवाइल ब्राण्ड सेरेस र टेक्नलोजी कम्पनी हुवावेले आफ्नो संयुक्त व्यापार सहयोगलाई थप सुदृढ बनाउन एक नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पछिको सहयोगको आधारमा सेरेसले सन् २०२६ मा १ मिलियन ९१० लाख० न्यू इनर्जी भेहिकलको वार्षिक उत्पादन र बिक्री संख्या बढाउने संयुक्त व्यापार लक्ष्य राखेको छ । […]

तीन महिना भित्र नेपाल आउँदै सेरेस ब्राण्डको e3 एसयूभी

काठमाडौं । केहि दिन अगाडि चाइनाको सेरेस ग्रुपसँग व्यापारिक सम्झौता गरेको एमएडब्लू वृद्धि मोटोकर्पले पहिलो इलेक्ट्रीक मोडलको रुपमा ईथ्री एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनी स्रोतका अनुसार सेरेस ईथ्री आगामी अप्रिलमा नेपाल आउन लागेको हो । मिडसाइज एसयूभी सेग्मेन्टमा आउने एसयूभीले एमजी जेडएस र बीवाइडी एटो थ्री जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । खासगरी […]