फिफा विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै

२६ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो ३ बजे यूएई प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै छनोट खेल्ने टोलीलाई बिदाइ गरेको थियो । टिममा रहेका दुई खेलाडी रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा […]

सम्बन्धित सामग्री

फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित

बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा शुक्रबार बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । …

फिफा विश्वकप छनोट : कोलम्बियाले हरायो ब्राजिललाई

काठमाडौँ– फिफा विश्वकप फुटबल छनौटमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियाले ब्राजिललाई २–१ गोलले हराएको हो ।  कोलम्बियाका लागि लुइस डियाजले दुई गोल गरेका थिए । खेलको ७५औँ र ७९औँ मिनेटमा गोल गर्दै उनले कोलम्बियालाई महत्वपूर्ण जित दिलाए । यसअघि खेलको चौथो मिनेटमा ब्राजिलका गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए […]

फिफा विश्वकप छनोट: दोस्रो हाफमा समालिएको नेपाल युएईसँग पराजित

काठमाडौं- २०२६ को फिफा विश्वकप र एसियाकप छनोटको दोस्रो चरणको समूहको पहिलो खेलमा नेपालले युएईसँग ४-० ले पराजित भएको छ। नेपाल विरुद्व पहिलो हाफमानै ४ गोलको अग्रता बनाएको युएईले दोस्रो हाफमा थप गोल गर्न असफल भयो। युएईको दुबईमा भएको पहिलो खेलमा पहिलो हाफमा  युएईले नेपालमाथि एकपक्षीय आक्रमण गर्दै पहिलो हाफमै ४-० को फराकिलो अग्रता बनाएको […]

लाओसविरुद्ध नेपाललाई १-० को अग्रता

फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध १-० को अग्रता लिएको हो।

लाओसविरुद्ध नेपाललाई १-० को अग्रता

फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध १-० को अग्रता लिएको हो।

विश्वकप छनाेट : भेनेजुएलामाथि अर्जेन्टिनाको सानदार जित

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।

फिफा विश्वकप छनोट : नेदरल्यान्ड्स र मोन्टेनेग्रोको बराबरी

काठमाडौँ-  फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले बराबरी खेल्दै अंक  बाँडेका छन् । युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले  २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मेम्फिस डिपेले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा नेदरल्यान्ड्सको जित सुनिश्चित भएन ।मोन्टेनेग्रोका लागि लिजा भुकोटिक र निकोला भुज्नोभिकले […]

फिफा विश्वकप छनोट – पोर्चुगल, स्पेन र जर्मनीले प्रतिस्पर्धा गर्दै

एजेन्सी – अर्काे वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा आज (बिहीबार) राति विभिन्न चार समूहको १० खेलमा प्रतिस्पर्धा हुदैछ । पोर्चुगल, स्पेन, जर्मनी, क्रोएसिया र स्वीडेनले आ–आफ्नो प्रतिद्धन्द्धीसँग खेल्दैछ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयरल्यान्डसँग उसैको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा गर्दैछ । ६ खेलबाट […]

फिफा विश्वकप छनोटमा ब्राजिल र कोलम्बियाको बराबरी

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र कोलम्बियाले बराबरी खेलेका छन् । सोमबार बिहान भएको खेलमा ब्राजिल र कोलम्बियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसँगै ब्राजिल १० खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ । १५ अंक जोडेको कोलम्बिया पाँचौं स्थानमा छ ।

फिफा विश्वकप छनोटः लाटभियामाथि नेदरल्याण्ड्सको जित

काठमाडौं, २३ असोज । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा नेदरल्याण्ड्सले लाटभियामाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको १९ औं मिनेटमा डाभी क्लासेनले गर्दै नेदरल्याण्डन्ड्सलाई सुरुवाति अग्रता दिलाएका थिए जुन गोल निर्णायक बन्न पुग्यो । यस जितसँगै नेदरल्यान्ड्स ७ खेलमा १४ अंक जोड्दै […]