ग्लोबल आइएमई बैंकले गर्यो बाढी प्रभावितलाई राहत सामग्री वितरण

काठमाडौं, १७ भदौ । ग्लोबल आइएमई बैंकले बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको बाढीबाट घरबारविहीन भएकाको जीवनयापन सहज होस् भन्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको हो । बैंकले विपद्बाट प्रभावित नवलपरासीको बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका–१८ पम्फापुरका १ सय ३५ घरपरिवारलाई प्रतिघरधुरीे चामल, चिउरा, […]

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई आइएमई ग्रुपको एक करोड पचास लाख

काठमाडौँ। ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि एक करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त […]

बाढीपीडितलाई ग्लोबल आइएमई बैंकको राहत

ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएकोे बाढीबाट प्रभावितहरूलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारविहीन भएकाहरूको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

बाढी पीडितलाई ग्लोबल आइएमई बैंकद्वारा राहत वितरण

नवलपरासी । ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत वितरण गरेको छ । बैंकले अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको हो । बैंकले विपतबाट प्रभावित नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो । बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरप