साफ च्याम्पियनसीप फाइनल : बंगलादेशलाई अग्रता

काठमाडौँ- छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप अन्तर्गतको फाइनल खेलमा बंगलादेशले अग्रता लिएकाे छ। दशरथ रंगशाला त्रिपुरेश्वरमा नेपाल र बंगलादेशबीचको फाइनल खेल भइरहेकाे छ । खेलकाे १४ मिनेटमा समसुनहरले गरेकाे एक गाेलले बंगलादेश​लाई अग्रता दिलाएकाे हाे ।

सम्बन्धित सामग्री

यू-१९ साफ च्याम्पियनसीप : दोस्रो हाफमा भारत १ गोलले अगाडि

काठमाडौं । अन्डर १९ साफ च्याम्पियनसीपको उपाधिका लागि अहिले भारत र पाकिस्तान भिडिरहेका छन् । दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा भारत १ गोलले अगाडि छ । भारतले ६७ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको हो । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो । दुवै टिमले सडनडेथ आधारमा उपाधि भिडन्तका भेटिएका हुन् […]

साफ च्याम्पियनसीप फाइनल : नेपालविरुद्ध बंगलादेशकाे दुई गोल

काठमाडौँ- साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध दुई गाेलले अग्रता लिएको छ । खेलको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले दुई गोल गर्दै नेपाललाई पछि पारेको हो । पहिलाे समसुनहर र दाेस्राे श्रीमाेती सरकारले बंगलादेशका लागि गोल गरेका छन् । नेपालले भने कुनै पनि गाेल ...