आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ मंगलबारदेखि काठमाडौं स्थित मण्डिखाटारमा टेनिस क्लबमा शुरु भएको छ ।प्रतियोगिताको उद्घाटन टेनिस खेल प्रेमी खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा....