जापानमा भएको कम्युनिटी क्रिकेटमा नेपाली मूलका विकासले बनाए ३०९ रन

६ वैशाख, काठमाडौं । जापानमा जारी कम्युनिटी कप ४० ओभर लिग क्रिकेटमा नेपाली मूलका खेलाडी विकास खड्काले ऐतिहासिक प्रदर्शन गरेका छन् । सानो क्रिकेट ग्राउन्डमा भएको खेलमा सैतामा रोयल्स क्रिकेट क्लबका २० वर्षीय खेलाडी विकासले अविजित …