सभापतिसँग दिनदिनै भेट हुन्छ: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँगको भेटलाई स्वाभाविक र नियमित प्रक्रिया भएको बताएका छन्।