एसियन पारा गेम्स : पारा तेक्वान्दो छनोटमा अमिर र रेणुले प्रतिस्पर्धा गर्ने

४ जेठ, काठमाडौं । मंगोलियामा हुने आईची–नागोया एसियन पारा गेम्स अन्तर्गत पारा तेक्वान्दोको छनोट प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । छनोट प्रतियोगितामा सहित ११औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ …