प्रधानाध्यापकलाई थर्काएको विषयमा विश्वराज पोखरेलको प्रष्टीकरण: भिडियोबाट भ्रम छरियो

कुनै जनप्रतिनिधिको अपमान गर्नु भनेको सम्पूर्ण जिल्लाबासीको सम्मानमाथि आघात पुर्‍याउनु रहेको भन्दै सचिवालयले दलगत सोचभन्दा माथि उठेर संस्थाहरूको गरिमा जोगाउन सबैमा आग्रह गरेको छ।