पहिले एमालेविरुद्ध जसपाको काँध, अहिले जसपा फालेर एमालेको साथ

८ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनजना मन्त्रीलाई बर्खास्त गरिदिए । सँगै नेकपा एमालेका मोहम्मद समिरलाई बिनाविभागीय मन्त्री बनाउँदै सरकारमा सहभागी गराए । जसपा नेपालबाट बर्खास्तीमा पर्नेमा भौतिक …