‘हातमा दही जमाएर नबस्ने’ विप्लव समूहको चेतावनी

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले तीन बुँदे सहमति उल्लङ्घन गरेर सरकारले शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप आरोप लगाउँदै आफूहरूको एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा रहेको चेतावनी दिएको छ ।  पाँच महिनासम्म चलेको ओली सरकार र वर्तमान गठबन्धन सरकारले पनि इमानदारिताका साथ सहमति पालना नगरेको सोमबार सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘पार्टी, […]

सम्बन्धित सामग्री

सरकारले सहमतिको पालना नगरे हातमा दही जमाएर नबस्ने विप्लवको चेतावनी

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले तीन बुँदे सहमतिको पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ। ललितपुर जिल्ला अदालतले पार्टी महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि विप्लवले सो चेतावनी दिएको हो।

सरकारलाई विप्लव नेकपाको चेतावनी, ‘हातमा दही जमाएर बस्नेवाला छैनौँ’

काठमाण्डाै – ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोमा नेकपाले कडा आपत्ति जनाएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सहमति कार्यान्यवयन नभए गम्भीर अवस्था निम्तिन सक्ने चेतावनी दिनुभएकाे हाे । सहमति कार्यान्वयन नभएमा चुप लागेर नबस्ने भन्दै नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हाम्रो पार्ट...

‘विप्लव’को चेतावनी : हातमा दही जमाएर बस्दैनौँ, गम्भीर अवस्था निम्तिन सक्छ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति दृढ छ र अक्षरशः लागू गरिराखेको छ। २ बुँ

देउवालाई विप्लको चेतावनी-हामी हातमा दही जमाएर बस्दैनौं (विज्ञप्तीसहित)

काठमाडौं, १६ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे र आज आफ्नो पार्टीका महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ गर्न जारी भएको पुर्जीको घट्ना नरोकिए पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । सरकारले महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ गर्ने तयारी गरेको बेलामा पार्टीका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ती जारी गर्दै […]

विप्लवको काउन्टर : हातमा दही जमाएर बस्दैनौं

१६ साउन, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको छ । ‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई […]

सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर बस्दैनौँ : नेकपा

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेकपा विप्लवले सरकार र राज्यले आज घटाएको घटना रोकेर तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको हो । नेकपाले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मह