म कर्मचारी चलाउने पक्षमा छैन तर नियतमै खोट देखिए कारबाही हुन्छः मन्त्री चौधरी

काठमाडौँ – सहरी विकास मन्त्री मेटमणि चौधरीले आफू कर्मचारी चलाउने पक्षमा नरहेको तर नियतमै खोट देखिए दण्डसहित कारबाही गर्ने बताएका छन्। सहरी विकास मन्त्रालयको आव ०७८/७९ को वार्षिक प्रगति समीक्षा तथा आव ०७९/८० को कार्यक्रम कार्यान्वयन सम्बन्धी तीन दिने कार्यक्रमको समापनमा गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले भने, ‘मन्त्री भएको ३८ दिन भयो। मेरो […]

सम्बन्धित सामग्री

फराकिलो मातान्तरले चुनाव जित्छु : मन्त्री चौधरी

दाङ : दाङ क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।शुक्रबार देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेश गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ। जनताले ठुलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त हो। नयाँ संविधान मार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ। संविध

भारी अन्तरले चुनाव जित्दैछौँ : मन्त्री चौधरी

दाङ क्षेत्र नम्बर १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् । देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेस गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेन्डा बोकेको छ । जनताले ठूलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो सर्त हो ।नयाँ संविधानमार्फत प्राप्त भएको संघीय गणतन्त्र, समावेशी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ ।&rsq

संसद भंग गर्नेलाई सजाय दिने अवसर आयोः मन्त्री चौधरी

नयाँ संविधान समावेशी, प्रगतिशील, महिलामैत्री, सिमान्तकृत जनजातीका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताए।

हतकडी लगाउन समेत तयार हुनुपर्छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परेपनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हतकडी लाउन समेत तयार हुनुपर्छ ।’जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि दशकौँ पुरानो ३५

प्रदुषण नगर्दा पनि जलवायु परिवर्तनको उच्च जोखिममा छौंः मन्त्री चौधरी

वातावरण मन्त्री मिथिला चौधरीले जलवायु परिवर्तन र यसका असर तथा प्रभाव न्यूनिकरण गर्ने सवालमा नेपाल जी७७ चिन र अति कम विकसित मुलुकहरु (एलडीसी) को पक्षमा रहेको बताएकी छिन् । यी निकायले तयार गरेको अवधारणालाई नै नेपालले आत्मसात गर्ने बताइन।