राप्रपा एकता महाधिवेशन : मतदान सुरु, राजेन्द्र लिङ्देनले खसाले मत (तस्बिरहरु)

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत मतदान सुरु भएको छ। आज बिहान ८ बजे तय भएको मतदान ढिलो गरी सुरु भएको हो। काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको राप्रपा एकता महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वको लागि मतदान भएको हो। राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन्। अध्यक्षमा उम्मेदवारी दिएका लिङ्देनले आफ्नो […]

सम्बन्धित सामग्री

राप्रपा महाधिवेशन : मतदान मध्यरातिसम्म हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । शनिबार विहान करिब १२ बजेबाट सुरु भएको मतदान मध्यरातिसम्म पुग्ने अनुमान गरिएको छ । विहान ८ बजे नै मतदान सुरु गर्ने भनिएपनि चारघण्टा ढिला गरि सुरु भएको थियो । निर्वाचन समितिका एक अधिकारीले मतदान राति ११ बजेसम्म चल्न […]

नयाँ नेतृत्व चयनका लागि राप्रपाको मतदान जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो । भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । ढिलो मतदान सुरु भए पनि निर्धारित […]

अझै सुरु भएन राप्रपाको चुनाव, बिहानैदेखि लाइन बसेका प्रतिनिधि आक्रोशित

काठमाडौं । बिहान ८ बजेदेखि हुने भनिएको राप्रपाको चुनाव अझैसम्म सुरु हुन सकेको छैन । निर्धारित समयमा मतदान सुरु नभएको भन्दै बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिले आक्रोश व्यक्त गर्न थालेका छन् । यद्यपि, अबको केही समयपछि मतदान सुरु हुने बताइएको छ । (राप्रपा)को एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो । चुनावका लागि […]