आइफल टावर अगाडी मनाइयो टोपी दिवस (फोटोसहित)

हरेक अंग्रेजी नयाँ वर्षका दिन मनाउने गरिएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस फ्रान्समा पनि मनाइएको छ । गोर्खाली समाज फ्रान्सको आयोजनामा पेरिसस्थित आइफल टावर अगाडी टोपी दिवससंगै नयाँ वर्ष २०२३ को शुभकामना तथा पर्यटन प्रचार प्रसार कार्यक्रम सम्पन्न गरिएको छ । फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नियोग उपप्रमुख, एनआरएनए फ्रान्सका संस्थापक …