नेतृत्व नयाँ पुस्तामा सारौं: ओली

नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित सामग्री

मुकेश अम्बानीले रिलायन्सको नेतृत्व कसलाई देलान् ?

रिलान्यस ग्रुपका मुकेश अम्बानीका तीन सन्तानले अब २२० अर्ब डलर बराबरको कम्पनी सम्हाल्ने भएका छन् । जुम्ल्याहा इशा र आकाश तथा अर्का छोरा अनन्तले ग्रुप सम्हाल्ने मुकेश अम्बानीले बताएका छन् । दोस्रो पुस्तामा व्यापार हस्तान्तरणबारे अम्बानीले भनेका छन्, ‘अनुभवी नेतृत्व र नयाँ पुस्ताको जोशको संयोजनले रिलायन्सको उपलब्धीको पुस्तिकामा नयाँ अध्याय थप हुनेछ ।’ रिलायन्स ग्रुपको […]

कांग्रेस महाधिवेशन : के भन्छन् महाधिवेशन प्रतिनिधि ?

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । देशभरिका महाधिवेशन प्रतिनिधिहरू नयाँ नेतृत्व छान्नका लागि काठमाण्डौमा भेला भएका छन् ।  नयाँ नेतृत्वसँगै पार्टीमा पुराना, अभिभावक र पाका पुस्ताले विश्राम लिनुपर्ने र नयाँ पुस्तामा नेतृत्व पुस्तान्तरण गर्नुपर्ने आवाज पनि जोडले उठिरहेको छ । पाका पुस्ताले आफ्ना अनुभव र ज्ञान नयाँ पुस्तालाई दिने र नयाँ पुस्ताले आफ्नो ऊर्जा देश तथा पार्टीको विस्तारमा लगाउनुपर्ने आवाज जोडले उठिरहेको छ ।  महाधिवेशनमा नयाँ नेतृत्व चुन्नका लागि...

बिपी विचार र कांग्रेस महाधिवेशन

नेता गिरिजाप्रसाद कोइरालापछि नै नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा आइसकेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा एवं रामचन्द्र पौडेल दोस्रो पुस्ताका शीर्ष नेताहरू हुन्। दोस्रो पुस्ताकै स्व. सुशील कोइरालाले नेपालको संविधान २०७२ जारी गराउन प्रधानमन्त्रीक...

राप्रपामा पुस्ता हस्तान्तरण

काठमाडौं । ३१ वर्षअघि स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ। ५६ वर्षीय राजेन्द्र लिङदेन राप्रपा अध्यक्षमा निर्वाचित भएसँगै पुस्ता हस्तान्तरण भएको हो। एकता महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आइतबार बिहान सार्वजनिक भएको हो। निर्वाचन परिणामअनुसार लिङदेन १ हजार ८ सय १७ मत पाएर विजयी […]

आफूहरु अभिभावक बनेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न डा. लोहनीको आग्रह

पार्टीको राष्ट्रिय महाधिवेशनको एकदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी अब नयाँ पुस्तामा हस्तान्तरण गरेर आफूहरु अभिभावकीय भूमिकामा बस्नुपर्ने बताउनुभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै डा. लोहनीले राप्रपा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको समर्थन गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गर्नुभएको हो । राप्रपाको अध्यक्षमा …

एमालेको नेतृत्व दोस्रो पुस्तामा आउँला ?

दुईजना महासचिव हुने तथा वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिने र ओलीलाई पार्टी कामबाट विश्राम लिन लगाएर सरकारी कामको मात्रै जिम्मेवारी दिई ससम्मान बिदा गर्नेगरी व्यवस्थापन गर्न सकिने पनि एमाले नेताहरूले जनाएका छन्।...

राप्रपाको नेतृत्व अब दोस्रो पुस्तामा आउनु पर्छ – डा. धबल शमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल सम्शेर राणाले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने बताएका छन्।

राप्रपामा बुढापाका हावी, नेतृत्व हस्तान्तरणको एजेण्डा उठाउनेलाई ‘कारबाही’ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला पछिल्लो समय सो पार्टीले गठन गरेको महत्त्वपूर्ण समितिमै त्यस्तो धारको नेतृत्व गर्ने नेताहरुलाई ‘आउट’ गरिएको पाइएको छ । त्यस्तो समितिमा परीक्षण भइसकेका नेताहरुकै बाहुल्यता छ भने समानुपातिक समावेशिता अँगाल्ने पार्टीको नीति समेतलाई उलंघन गरिएको नेताहरुले बताएका छन् ।राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको घोषणा गरेको थियो । केन्द्रीय निर्देशन समिति ५५

६२ वर्षपछि क्युबामा कम्युनिस्ट पार्टीको नेतृत्व क्यास्ट्रो परिवार बाहिर

काठमाडौं। राउल क्यास्ट्रोले क्युबाको कम्युनिस्ट पार्टीको नेताबाट राजीनामा दिएका छन्। ८९ वर्षीय क्यास्ट्रोले नेतृत्व छाडेसँगै ६२ वर्षपछि क्युबाको कम्युनिस्ट पार्टीको नेतृत्व क्यास्ट्रो परिवारबाहिर जाने भएको छ। उनले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने घोषणा गरेसँगै चार दिने पार्टी महाधिवेशनको अन्त्यमा नयाँ नेता चयन गरिनेछ। सन् १९५९मा उनका दाजु फिडेलको नेतृत्वमा क्रान्ति सम्पन्न भएपछि लगातार क्यास्ट्रो दाजुभाइ पार्टीको नेतृत्वमा थिए।