एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा अर्को कीर्तिमान बनाउने अवसर रहेको छ । बिहीबार राती सनराइजर्स हैदराबादविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरलाई जिताउन कोहलीले १ सय रनको शतकीय इनिङ खेलेका थिए । कोहलीको त्यो आइपिएल करिअरको छैटौं शतक थियो । आइपिएलमा सर्वाधिक धेरै शतकको कीर्तिमान बराबर गरेका छन् । कोहली र […]
The post कोहलीलाई अर्को कीर्तिमानको अवसर first appeared on Hamro Khelkud.