RajdhaniDaily.com | पोखरा । लगातारको वर्षाले सबैभन्दा बढी गण्डकी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता छन् भने ३ घाइते भएका छन् । त्यसमध्ये सबैभन्दा बढी मानवीय -
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना भइरहेकाले विपद्को जोखिम अझै कायमै रहेको भन्दै नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले आइतबार सार्वजनिक अपिल जारी गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा संकटको अवस्था आएमा निःशुल्क नम्बर १२३४ मा सम्पर्क […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम ‘युद्धस्तरमा’ अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। आइतबार जारी विज्ञप्तिमा उनले बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र प्रभावित परिवारसम्म राहत पुर्याउने कामलाई प्राथमिकता दिन ध्यानाकर्षण गराएका हुन्। लामिछानेले अवरुद्ध राजमार्ग शीघ्र सञ्चालनमा ल्याउन र घरबारविहीन नागरिकका […]
लमजुङ । मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आज साँझदेखि प्रहरीले माइकिङ गर्न थालेको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार साँझ करिब ७ः०० बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी […]
RajdhaniDaily.com | काठमाडौँ । बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र -
मनकामना पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेर सडक प्रभावित भए पनि मनकामना मन्दिर दर्शन तथा केबुलकार सेवा नियमित र सुरक्षित रूपमा सञ्चालन भइरहेको छ।