सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहोराको राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरे ।नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व  यो प्रदेशमा रहेको

सम्बन्धित सामग्री

कर्णालीमा बन्यो समावेशी मन्त्रिपरिषद्

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएपछि दुई नयाँले शपथ लिएका छन्। कर्णाली प्रदेशको मन्त्रिमण्डलमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट थपिएका...

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन्। दल विभाजनपछि आफूहरु एमालेमै रहेकाले राजीनामा बुझाएको मन्त्री...

कर्णाली सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले दिए राजीनामा

२४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले मंगलबार संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक …

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

सुर्खेत । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।  उनीहरु...

आर्थिक मामिला मन्त्री बोहराद्वारा पदबाट राजीनामा

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।आर्थिक मामिला मन्त्री बोहराले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएको जनाएका हुन् । उनले आफ्नो तीन वर्षे कार्यकालमा गरेका कामको विवरण सहितको पाँच पेजको राजीनामा पत्र मुख्यमन्त्री भट्टलाई बुझाएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धार (केपी […]

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराले दिए राजीनामा (विज्ञप्तीसहित)

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजिनामा दिएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री बोहोराले राजिनामा दिएका हुन् ।

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहोराको राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओ...

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा, ओली पक्षमा खुले

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए । उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा खुलेका छन् । ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।