ब्रह्मपुत्रमा डुंगा पल्टिंदा ३० बेपत्ता

एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो । ४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट […]

सम्बन्धित सामग्री

पानामा तटमा डुंगा पल्टिंदा चार जनाको मृत्यु, सात बेपत्ता

काठमाडौं– खराब मौसमका कारण पानामाको उत्तरपूर्वी तटमा डुंगा पल्टिंदा चार आप्रवासीको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको पानामाका अधिकारीहरूले बुधबार बताएका छन् । मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेको पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन् । कोलम्बियाबाट आएको उक्त डुङ्गा पानामाको गुना यला आदिवासी प्रान्तको क्यारेटो […]