गण्डकी– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा ६ जनाका दरले १४ हजार ३७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिइन् । एउटा मतदान केन्द्रमा एक/एक जना मतदान […]
सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी […]
झापा। नेकपा (एमाले)का अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दैछन्। निर्वाचन प्रचारका क्रममा रहेका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेका हुन्। ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि यस क्षेत्रमा गर्ने […]
Niger. Following the escalating violence by Boko Haram and ISIS-affiliated groups in Nigeria, the United States has dispatched 100 soldiers to northern Nigeria. The confirmation was made on Monday by Nigerian Defense Headquarters spokesperson, Samaila Uba, stating that the soldiers have arrived in the Bauchi region.According to him, the US soldiers will not participate in direct combat. Instead, they will support the Nigerian security forces through technical assistance, training, and intelligence sharing.It has been reported that they have also brought necessary equipment with them. This decision comes in the wake of recent escalating violence. Last weekend, gunmen on motorcycles attacked...
काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका छन् । ती मुद्दामध्ये १५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । गत माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा रहेका छन् । आर्थिक अपराधका भने ४६६ मुद्दा दर्ता भएको पनि प्रहरीले सार्वजनिक […]
५ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकपमा जिम्बाबे र श्रीलंकासँग लगातार हार बेहोरेपछि अस्ट्रेलियाको सुपर ८ सम्भावना संकटमा परेको छ। कप्तान मिचेल मार्शले टोली पूर्ण रूपमा निराश र स्तब्ध भएको बताएका छन्।
पथुम निसान्काले शानदार शतक …