पर्सा निकुञ्जमा बाघ गणनाका लागि जाेडिएका नौ वटा क्यामरा हराए

वीरगञ्ज । बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ वटा क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् । राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ । जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्याट्री फेर्दै आएकामा हाल ति स्थानमा […]

सम्बन्धित सामग्री

राजमार्गको मुख्य नाकामा सिसी क्यामरा

कर्णाली राजमार्ग छिर्ने मुख्य नाकामा सिसी क्यामरा जडान गरिएको छ। सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित कर्णाली राजमार्गसहित बडिचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो।...

बाघ गणनामा राखिएका क्यामरा हराए

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चारवटा क्यामरा हराएका छन् । बाघ गणनाका लागि राखिएका ठाउमा क्यामरा फेला नपरेको उहाँको भनाइ छ । अर्यालका अनुसार […]

मर्मत नहुँदा सिसी क्यामरा प्रयोगविहीन

२०७५ सालमा जोडिएका २८ वटा सिसी टिभी क्यामरा मध्ये अहिले २३ वटा क्यामरा बन्द छन्।

बाघ गणनाका लागि राखिएका क्यामरा जंगलबाटै हराउँदै

बाघको गणना गर्नका लागि रौतहटको वनमा राखिएका क्यामरा हराउन थालेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज तथा डिभिजन वन कार्यालय संयुक्त रुपले रौतहटको वनमा बाघ गणनाको लागि राखेको क्यामरा हराउन थालेको हो।...

बाघ गणनाका लागि जडान गरिएका क्यामरा हराए

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन्। कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन्।...

निकुञ्जमा बाघ गणनाका क्यामरा हराए

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् । राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ । जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्याट्री फेर्दै आएकामा हाल ति स्थानमा क्यामरा नभेटिएपछि चोरी भएको हुनसक्ने अनुमान कर्मचारीको छ ।

टिमुरेमा सिसी क्यामरा जडान

नेपाल प्रहरीले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन यहाँस्थित टिमुरेमा सिसी क्यामरा जडान गरेको छ । नेपाल–चीनबीचको व्यापारिक कारोवारका लागि पछिल्लो समय सो स्थानमा आवतजावत बढ्न थालेको छ । यसलाई निगरानी राख्न क्यामरा जडान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले टिमुरे क्षेत्रमा पिटिजेड नामक दुई वटा सिसी क्यामरा जडान भइसकेको जानकारी दिए । उनले भने, 'सिसी क्यामराले सुरक्षाका निगरानीमा थप मद्दत पुगेको छ । सीमावर्ती क्षेत्रमा गतिविधिलाई कन्ट्रोल कक्षबाट निगरानी गर्न थालिएको छ ।'...

हुवाइको नयाँ स्मार्टफोनमा १.८ इन्चको प्राइमरी क्यामरा सेन्सर हुने

‘अल्ट्रा–हाइ पिक्सल क्यामरा सिस्टम’ हुने यस नयाँ स्मार्टफोनमा एकदेखि १.८ इन्चसम्मको क्यामरा सेन्सर हुने टेक एडभाइजरले बताएको छ।

‘आइफोन १३’ मा ठूलो क्यामरा लेन्स र सानो नोच हुने

यो नयाँ आइफोनको डिजाइन आकार मोटो हुने र यसमा ठूलो क्यामरा लेन्स हुनेछ। ठूलो क्यामरा लेन्स भने प्रो सिरिजका मोडलमा हुनेछ।

४ क्यामरा भएको सामसङ ‘ए–१२’, मूल्य कति?

फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सल, अल्ट्रावाइड ५, म्याक्रो २ र २ मेगापिक्सल डेप्थ क्यामरा छ।