नारायण नगरपालिकामा ६६ असल आमा सम्मानित

दैलेखको नारायण नगरपालिकाले यो वर्ष ६६ असल आमा छनौट गरेर पुरस्कार र सम्मान गरेको छ। ११ वटा वडाका ६६ आमालाई प्रोत्साहन स्वरूप नगरपालिकाले नगद २ हजार र प्रमाणपत्र प्रदान गरेको...

सम्बन्धित सामग्री

लोकगायक कुमार बस्नेत र राजन कार्की सम्मानित

पोखरा – ‘छोरी भन्दा आमा तरुनी’, ‘उनकै छोरी तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता थुप्रै रोचक पूराना लोकगीतमा श्रोतामाझ पस्किने सफल गायक हुन कुमार बस्नेत। त्यतिबेलाको समाजलाई अलिक उट्पट्याङ लाग्ने रोमान्टिक गीत गाएका कुमार अझै पनि लोकसंगीतमै समर्पित छन्। उनै वरिष्ठ लोकगायक कुमार बस्नेत पोखरामा श्रष्टा सम्मानबाट सम्मानित भएका छन्। कल्याण शेरचन स्मृति प्रतिष्ठानले […]

पूर्वमन्त्री पोखरेल सम्मानित

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल जन विचार पब्लिकेशनद्वारा सम्मानित भएका छन् । पोखरेलद्वारा लिखित पुस्तक ‘गन्तव्य समाजवाद’ आज सार्वजनिकसार्वजनिक गर्ने समारोहमा उनलाई सम्मान गरिएको हो । पूर्वमन्त्री पूर्वराजदूत एवं राजनीतिक विश्लेषक नीलाम्बर आचार्य, पोखरेल का बुबा इन्द्रप्रसाद र आमा रन्धाता पोखरेल लगायतले पुस्तक सार्वजनिक गरेका हुन्। एमालेका केन्द्रिय सदस्य तथा […]

यस्तो देखियो सेलिब्रेटीको सामाजिक सञ्जालमा आमा प्रेम

‘आमा’ शब्द आफैमा सम्मानित छ । आमा बिना सृष्टि नै सम्भव छैन । शनिबार अर्थात आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औँसी । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने दिन हो आज । त्यसैले आजको दिन आमाको मुख हेर्ने दिनको रूपमा मनाइँदै आएको छ ।आमासँगै भएका र भेट्न जान सजिलो भएकाहरूले मीठामीठा खानेकुरा दिएर आमाप्रति सम्मान र श्रद्धा व्यक्त गर्दछन् । आमालाई भेट्न जान नसकेकाहरूले फोनमा र आमा नभएकाहरू मतातीर्थसम्म पुगेर आमालाई सम्झने चलन पनि छ ।यो भन्दा बढी सम्झना र भावना देख्न प

‘एक पटक सौतेनी आमा बन्न मन छ’

आज मातातीर्थ औँसी, आआफ्ना आमाको सम्झना गर्ने र मुख हेर्ने दिन । आमा शब्द आफैँमा सम्मानित छ । किनकि यो संसार आमाकै सिर्जना हो, आमाबिना सृष्टि नै सम्भव छैन । आमाका दृष्टिमा हरेक सन्तान समान छन् । आमाबाटै पालित, पोषित र संरक्षित छन् । यही सन्दर्भ पारेर ‘आमा’ चलचित्रकी अभिनेत्री भुवन चन्दसँग शिखर मोहनले गरेको कुराकानी :  आमालाई कुन रूपमा लिनु हुन्छ ?आमा भनेको पृथ्वी हो । संसारको सबैभन्दा अमूल्य चिज हो । आमाको भूमिका अथाह छ । आमा पृथ्वी भएकाले उनमा जे पनि सहने शक्ति छ । संसारमा

चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमा सम्मानित !

काठमाण्डाै – आफ्ना चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमालाई नेपाली सेनाले सम्मान गरेकाे छ ।हिजो बुधवार डाेटीकाे दिपायलमा भएकाे भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले बैतडीकाे दशरथचन्द नगरपालिका ३ बरकुराली बस्ने धनमाया नाथ याेगीलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभएकाे हाे । प्रधानसेनापति शर्माले धनमायाका श्रीमान् स्व. गणेश नाथप्रति पनि सम्मान व्यक्त गर्नुभयाे ।धनमायाका छाेराहरू– नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ नेपाली सेनामा कार्यरत हुनु...

बुहारी-छोरी पढाउने सासु र आमा सम्मानित

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासु र आमालाई सम्मान गरेको छ । बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देबीमायाँ पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी बिष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेकी सासु र आमालाई क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा सोमबार जनही १ हजार ५०० सहित सम्मान–पत्र प्रदान गरिएको छ । बुहारी पूजा रावा क्याम्पस खार्पामा ब

कंगनाले विवाहबारे भनिन्, ‘म आफुलाई श्रीमती र आमा बनेको हेर्न चाहन्छु’

एजेन्सी, २५ कात्तिक । बलिउड अभिनेत्री कंगना रनावतले पछिल्लो सयममा विभिन्न विषयमा अभिव्यक्ति दिएर आफ्नो नयाँ परिचय बनाएकी छिन् । कंगनालाई मनोरञ्जन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भर्खरैमात्र पद्मश्री अवार्डबाट सम्मानित गरिएको छ । कंगनाले आज एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा ठुलो खुलासा गरेकी छिन् । टाइम्स नाउ समिटमा कंगना रनौतले आउँदो वर्षको योजना […]

नेशनल अवार्ड प्राप्त गरेपछि कंगनाले आमा बुवालाई यस्तो भनिन्…

एजेन्सी, ९ कात्तिक । भर्खरै मात्र भारतको दिल्लीमा आयोजना भएको ६७औं नेशनल फिल्म अर्वाडबाट बलिउड अभिनेत्री कंगना रनावत सम्मानित भएकी छिन् । कंगनालाई ‘मणिकर्णिका’ र ‘पंगा’ फिल्ममा राम्रो अभिनय गरेको कारण सम्मान गरिएको हो । कंगना चौथोपटक यो अवार्डबाट सम्मानित भएकी हुन् । कंगना रनावटले यसपटक टिपिकल भारतीय महिलाजस्तै भएर पुरस्कार ग्रहण गरेकी हुन् । […]

महिला स्वयंसेविका सम्मानित

ओखलढुंगा, (नेस) । सुनकोसी गाउँपालिकाले पालिकामा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ । पालिकाले फाल्गुन ७ गतेदेखि १० गतेसम्म पालिकाका सबै वडाको स्वास्थ्य कार्यलयमा कार्यक्रम गरी स्वयंसेविकाहरूलाई सम्मान गरेको हो । पालिकामा रहेका ७१ वटा आमा समूहका ७१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको सुनकोसी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्र कटवालले बताउनुभयो […]