रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन हुँदैछ । केहीबेर अघि केन्द्रीय सदस्य पदको मतपरिणाम घोषणा भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् । अहिलेसम्म महामन्त्री पदका लागि ८ जना नेताले उम्मेदवारी घोषणा गरेका छन्। परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली र […]