रास्वपा विधान : सभापतिको निर्देशन नमाने संसदीय दलको नेतालाई हटाउन सक्ने

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधान राखिएको छ । पार्टी सभापतिको काम, कर्तव्य र अधिकारमा ‘संसदीय दलसँग समन्वय’ लाई वैचारिक …