खामेनीकोस्वीकृतिमै अमेरिकासँग वार्ता भइरहेको पेजेस्कियानको दाबी

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता देशको सर्वोच्च नेतृत्वको स्पष्ट स्वीकृति र निर्देशनअनुसार अघि बढिरहेको बताएका छन्। वार्ताका विषयमा सरकारले एकल रूपमा कुनै निर्णय नगरेको स्पष्ट पार्दै उहाँले धार्मिक नेतृत्वको अनुमति नलिई वार्ता अघि बढाइएको भन्ने आलोचनालाई अस्वीकार गरे। इस्लामिक विकास समन्वय परिषद्को स्मारक मुख्यालयका अधिकारीहरूसँगको भेटमा राष्ट्रपति पेजेस्कियानले सरकारले इस्लामिक […]