निषेधाज्ञाले सुनसान काठमाडौं उपत्यका

काठमाडौं। आजदेखि लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बनेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन मात्रै चलेका छन्। कोरोना भाइरसको संक्रमण बढेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका थिए। आजदेखि लागू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

सम्बन्धित सामग्री

सुनसान काठमाडौं उपत्यका

काठमाडौँ– दसैँका लागि गाउँ-घर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ ।  यसअघि केही चहलपहल देखिएको काठमाडौंको सडक महानवमीदेखी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछिकाठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् । […]

सुनसान काठमाडौं [फाेटाेफिचर]

दसैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ। कोरोना महामारीले अघिल्ला दुई वर्षसम्म दसैँ बिथोलिएको थियो। यो पटक दसैँको रौनकता बढेको छ। यस पटक झण्डै २०...

सुनसान काठमाडौंका सडक (फोटो फिचर)

काठमाडौं : यस वर्षको दशैं मनाउन करिब १८ लाखले काठमाडौं उपत्यका छाडेका छन्। कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौँ उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूको दाबी छ। अघिल्लो वर्ष भन्दा यो वर्ष दोब्बरले काठमाडौं छाडेको उनीहरुको भनाइ छ। उपत्यकाबाट गाउँमा दशै मनाउन नागरिक गएपछि उपत्यकाका सडक र फुटपाथ खाली देखिन्छन्। दशैंका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ। उपत्यकामा हिजोदेखि नै गाडीको चाप

काठमाडौं उपत्यका दसैंमा सुनसान, तिहारमा चहपहल

दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुको चाप उच्च हुन्छ । दसैं सुरु हुनु हप्ता दिन अघिबाटै बाहिरिने यात्रुको सवारीमा भीड लाग्छ । तर तिहारमा भने दसैंको तुलनामा औसत रुपमा मात्र उपत्यकाबाट यात्रु बाहिरिने गरेका छन् । धेरै यात्रु दसैंमा बाहिरिने हुँदा काठमाडौं उपत्यका प्राय सुनसान बन्ने गर्छ । तर तिहारमा कम यात्रु बाहिरिने भएका कारण सडकमा यात्रु र सवारी चहपहल प्राय देख्न पाइन्छ ।

दशैंमा रोलिङ बजार : नेपाली उत्पादनको प्रर्वद्धन

२७ असोज, काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यका सुनसान छ । अष्ठमकिो दिन मासु पसलहरुमा भने राम्रै भीड छ । तरकारी बजारहरुमा भने व्यापारीहरु ग्राहकको पर्खाईमा छन् । सुनसान कुपण्डोल सडकको छेउँमा रहेको रोलिङ बजारमा पनि यस्तै अवस्था छ । ग्राहकहरु फाट्टफुट्ट आउँछन् । रोलिङ बजार सञ्चालनमा आएको तीन महिनामात्रै भएको छ । यस बजारमा […]

सुनसान काठमाडौं! (तस्बिरहरू)

दसैं मनाउन लाखौं सर्वसाधारण घर गएसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान

विश्वभरि नै कोरोनाको दोस्रो लहरले भयानक रूप लिइरहेको छ । हाम्रो देशमा पनि पहिलो लहरको कोरोनाले भन्दा दोस्रो लहरको कोरोनाका कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन् । मानिसहरूको संक्रमणदर कम गर्ने हेतुले देशका विभिन्न ठाउँमा निषेधाज्ञा गरिएको छ । उपत्यकामा पनि वैशाखको १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । एक साताका लागि भनेर गरिएको निषेधाज्ञालाई […]

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँको सुनसान दृश्य (फोटोफिचर)

काठमाडौं ।  कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान देखिएको छ ।प्रहरीले अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ । काठमाडौँको चावहिल, गौशाला, कोटेश्वर, बानेश्वर, माइतीघर, सुन्धारा र दरबारमार्गका दृश्य सुनसान जस्तै छ ।तस्वीरमा हेरौं

‘लकडाउन’ पछि सुनसान काठमाडौं [फोटोफिचर]

कोभिड–१९ संक्रमणको जोखिमबाट जोगिन सरकारले देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यका सुनसान