अग्रता जोगाउन नसक्दा टोटनहम घरेलु मैदानमा स्तब्ध

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा टोटनहम घरेलु मैदानमै एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार भएको खेलमा एस्टन भिल्लासँग सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली टोटनहम २–१ ले पराजित भएको हो । टोटनहम रंगशालामा भएको खेलको ३२ औं मिनेटमा जियोवानी लो सेल्सको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा पउ टोरेसले […]

सम्बन्धित सामग्री