भारतमा १९ दिनदेखि अनसनरत सोनाम वाङ्चुकको स्वास्थ्य गम्भीर, घटे ९ किलो

दिल्लीको जन्तरमन्तरमा अनसनरत वाङचुकको बिहीबार चिकित्सकहरूले स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगिसकेको बताएका छन्।