१० वर्षमा २० हजार मेगावाट विद्युत् - Karobar National Economic Daily

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १० वर्षमा २० हजार मेगावाट विद्युत्् उत्पादन गर्ने घोषणा गरेका छन् । चुनावी गठबन्धनसँगै पार्टी एकता गर्ने सहमति गरेका दुई दलको संयुक्त घोषणापत्रमार्फत आगामी…

सम्बन्धित सामग्री

१० मेगावाट सोलार विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

वेदान्तले दुई हजार मेगावाट विद्युत् किन्ने

भारतको वेदान्त लिमिटेडले नेपालबाट दीर्घकालीन समयका लागि दुई हजार मेगावाट विद्युत् किन्ने भएको छ । वेदान्तले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)मार्फत आगामी पाँच वर्षमा सोबराबरको विद्युत् किन्ने आशयपत्र बुधबार पठाएको छ ।...

दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

नेपालगञ्ज– बाँकेको खजुरामा सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम गुप्ताले जानकारी दिए।     प्रालिका खजुरा गाउँपालिका–८ रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् थप १० मेगावाट उत्पादन अन्तिम चरणमा रहेको उनले बताए। ‘हामीले विद्युत् कोहलपुर […]

लक्ष्मीपूजामा विद्युत् माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

काठमाडौं : यो वर्ष तिहारको लक्ष्मीपूजामा देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ३०५ मेगावाट पुगेको छ। गतवर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड एक हजार २७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी एक हजार ३०५ मेगावाट पुगेको हो।नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत् गृहरबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोस

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।...

थप चार आयोजनाको ३२५ मेगावाट विद्युत् भारतले खरिद गर्ने

नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप विद्युत् बिक्री गर्न स्वीकृति...

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट

कर्णाली प्रदेशको कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि अहिले १०.७० मेगावाट मात्रै उत्पादन भइरहेको छ । आव ०७७/७८ मा आधारित नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’...

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट मात्र

कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भएपनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७/७८ मा आधारित ‘आर्थिक गतिविधि...

वार्षिक १६०० मेगावाट विद्युत् उत्पादन हुन थाल्यो नेपालमा

काठमाडौं। नेपालको वार्षिक विद्युत् उत्पादन क्षमता १६०० मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मै ३०७ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। गत वर्ष १३० मेगावाट विद्युत् व्यापारिक रूपमै उत्पादन थालिएको र बाँकी १७७ मेगावाट विद्युत् परीक्षणका क्रममा रहेको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाकाअनुसार माथिल्लो तामाकोसी र सिंगटीको विद्युत् परीक्षण भइरहेकाले छिटै सम्पन्न हुनेछ।

बाढी र पहिरोले पाँच सय  मेगावाट विद्युत् उत्पादन बन्द

देशभरका २१ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध पछिल्लो २४ घन्टामा देशभर पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको स्वामित्वका विद्युत्...