दशौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलवारदेखि सुरु

२९ कात्तिक, काठमाडौं । दीगो विकास हासिल गर्नका लागि मन्त्री, विधायक, नीति निर्माताहरुबाट क्षेत्रीय एकतामा जोड दिदैं दशौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलवारदेखि काठमाडौंमा शुरु भएको छ । ‘दक्षिण एसियामा समावेशी र दीगो आर्थिक विकासका लागि गहन आर्थिक एकता’ विषयक सम्मेलन राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा साउथ एसिया वाच अन …

सम्बन्धित सामग्री

दक्षिण एसियामा संकट : सार्कलाई पुनर्जीवित गर्ने अवसर !

दक्षिण एसिया अहिले अभूतपूर्व बहुआयामिक संकटसँग जुधिरहेको छ । सन् २०२० देखि २०२२ दुई वर्षको अवधि दक्षिण एसियाली देशहरूका लागि विनाशकारी रह्यो । विशेष गरी, यस अवधिमा कोरोनाभाइरस महामारी र तनावपूर्ण भूराजनीतिक परिस्थितिले दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ ।दक्षिण एसियाका अधिकांश देशले राजनीतिक र आर्थिक संकटको सामना गरिरहेका छन् । श्रीलंका र अफगानिस्तान आर्थिक संकटसँगै राजनीतिक संकटबाट गुज्रिएका दुई देश हुन् । साथै पाकिस्तान, बंगलादेश, नेपाल, माल्दिभ्सलगायत देश आर्थिक कठिना

समस्याग्रस्त दक्षिण एसियामा चीनको बढ्दो चासो

काठमाडौँ- दक्षिण एसिया पछिल्लो समय संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । पछिल्लो वर्षयता दक्षिण एसियामा पाकिस्तानमा अस्थीर सरकार, श्रीलंकामा आर्थिक एवम् राजनीतिक संकट, म्यान्मारमा सैनिक शासन, बंगलादेशमा आर्थिक कठिनाइजस्ता घटनाक्रम विकसित भएका छन् । यद्यपि यस्ता घटनाक्रमबाट सारा विश्वले मात्रै नभइ यस्तो अवस्थामा आइपुगेका मुलुकहरुले पनि पाठ सिक्नुपर्ने देखिन्छ । यसअघि दक्षिण एसियाली मुलुकहरुलाई ऋण, उधारो […]

दक्षिण एसियामा बढ्दै गएको संकटका बारेमा गम्भीर बन्न आग्रह

दक्षिण एशियामा बढ्दै गएको बहुआयामिक संकट र असमानताका बारेमा गम्भीर बन्न दक्षिण एसियाका नागरिक संगठनका अभियन्ताहरुले आग्रह गरेका छन् । काठमाडौँमा सम्पन्न गरिबी उन्मूलनका लागि दक्षिण एसिया मञ्चको छैटौँ वार्षिक सभामा सहभागी दक्षिण एसियाका सामाजिक अभियन्ता, अधिकारकर्मी तथा विज्ञहरुले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोभिड पश्चातको आर्थिक पुनरुत्थानका विषयहरुमा गम्भीर बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।दक्षिण एसियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायल

चीन–दक्षिण एसिया व्यापार फोरम : नेपाली दृष्टिकोण

भर्खरै संस्थागत गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रमा आर्थिक विकासका लागि सहयोग र सहकार्यका सन्दर्भमा अवसरहरू प्रचुर मात्रामा छन् । सार्क सदस्य राष्ट्रहरू सम्मिलित चीन–दक्षिण एसिया व्यापार मञ्चमा प्रतिनिधित्व गर्ने देशहरू र चीन विश्वको सबैभन्दा धेरै स्रोत धनी क्षेत्रहरूमध्ये एक हो । यस फोरमले विश्वको सबैभन्दा गरिब र सघन जनसंख्या भएको क्षेत्रमा चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सक्छ […]

भारतमा विद्युत् निकासी कोसेढुंगा साबित होला ?

गरिब अर्थतन्त्रहरूले एकीकृत बजारमा लगानी र ज्ञान हस्तान्तरणको माध्यमबाट धनी देशहरूको आर्थिक विकासमा जोड दिन सक्छन् । दक्षिण एसिया विश्वको सबैभन्दा द्रुत वृद्धि हुने क्षेत्र रहने अपेक्षा गरिएको छ र सन् २०१६ मा विश्वव्यापी अशान्तिसँग लचिलो भएको छ । दक्षिण एसिया विश्वको सबैभन्दा कम एकीकृत क्षेत्रहरूमध्येको एक रहेको हुनाले यसमा संलग्न भएर ऊर्जा सुरक्षा वृद्धि […]

दक्षिण एसिया नयाँ लहरका जोखिममा

काठमाडौँ, ३० वैशाख: सञ्चार माध्यममा आएका प्रतिवेनहरूका अनुसार पाकिस्तान, बंगलादेश, श्रीलङ्का र नेपालका अस्पतालहरूमा सघन उपचार कक्षहरू पूर्ण रूपमा भरिएका वा क्षमताबाहिर पुग्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले उच्च गरिबी दर, कमजोर स्वास्थ्य पुर्वाधार, विपन्न सामाजिक आर्थिक अवस्था, अपर्याप्त सामाजिक सुरक्षा प्रणाली, पानी र सरसफाई सुबिधामा सीमित पहुँच र बसोवासका लागि सीमित ठाउँका कारण यस […]

दशौँ दक्षिण एसिया आर्थिक सम्मेलन सुरु - Naya Patrika

सार्क क्षेत्रमा आर्थिक समृद्धि ल्याउन सम्मेलन महत्वपूर्ण : अर्थमन्त्री कार्की – दशौँ दक्षिण एसिया आर्थिक सम्मेलन काठमाडौंमा सुरु भएको छ । सो अवसरमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्क क्षेत्रमा आर्थिक समृद्धि...पूरा पढ्नुहोस् »

काठमाडौंमा आजदेखि दशौँ दक्षिण एसिया आर्थिक सम्मेलन हुँदै

काठमाडौं, कात्तिक २८ – काठमाडौंमा मंगलबारदेखि दशौँ दक्षिण एसिया आर्थिक सम्मेलन हुँदैछ । दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा छलफल ग...