बायर्नले केनलाई नयाँ प्रस्ताव गर्ने

१३ असार, काठमाडौं । बायर्न म्युनिखले टोटनहम तथा इंल्याण्डका फरवार्ड ह्यारी केनलाई थप सुविधासहितको नयाँ प्रस्ताव गर्ने भएको छ । २९ वर्षीय इंल्यान्डका कप्तान केनलाई बायर्नले ७० मिलियन पाउण्डसहितको प्रस्ताव राखेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको थियो, तर टोटनहमले भने त्यस्तो कुनै प्रस्ताव नआएको बताएको छ । बुन्डेस लिग च्याम्पियन बायर्नले नयाँ प्रस्ताव राख्ने तयारी […]