बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा राेक

काठमाडाैं : रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा राेक लगाएको छ।बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन्।रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ। त्यसैगरी रुस विरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ।युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन्। धेरै द

सम्बन्धित सामग्री

चलचित्र ‘गोर्खा वारियर’लाई बेलायतका प्रधानमन्त्री ऋषिको शुभकामना

नेपाली चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिनुभएको छ । भदौ २४ मा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा विशेष प्रदर्शनी (वल्र्ड प्रिमियर) गर्न लागिएको चलचित्र हेर्न कार्यव्यस्तताको कारण उपस्थित हुन् नसके पनि गोर्खालीका विषयमा चलचित्र बन्नु गौरवको विषय रहेको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ ।“बहादुर गोर्खा सैनिकको वीरता, त्याग र समर्पणबारे …

४२ वर्षीय ऋषि सुनक बने बेलायतका प्रधानमन्त्री

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतका प्रधानमन्त्री नियुक्त भएका छन्। बेलायतका राजा चार्ल्सले आज उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले जनाएको छ। सोमबार कन्जर्भेटिभ पार्टीको नेता चयन भएका सुनकले आज बकिङ्घम प्यालेसमा राजा चार्ल्ससँग औपचारिक भेट गरेका थिए। उनी बेलायतको ५७ औँ प्रधानमन्त्री हुन्। लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट […]

ऋषि सुनक बेलायतका प्रधानमन्त्री

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।मंगलबार राजा चार्ल्स तृतीयले कन्जरभेटिभ सांसद सुनकलाई बेलायतका प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि राजा चार्ल्स तृतीयले आमन्त्रण गरेका थिए । बेलायतको प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दार, व्यावसायिक तथा जवाफदेहि हुने बताए ।बितेका दुई शताब्दीमा ४२ वर्षको उमेरमा […]

बेलायतका प्रधानमन्त्री जोनसनले दिए राजीनामा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन् । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूले राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट...

बेलायतका प्रधानमन्त्री जोनसनले पाए विश्वासको मत

काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको पद तत्कालका लागि बचेको छ। पार्टीगेट काण्डका कारण समस्यामा परेका बेलायतका प्रधानमन्त्री आफ्नै पार्टीको संसदीय दलमा अविश्वासको प्रस्तावको सामना गरेका जोनसनले विश्वासको मत पाएपछि उनको पद जोगिएको हो।गएराति भएको कन्जरभेटिभ पार्टीको संसदीय दलमा भएको विश्वासको मतदानमा कन्जरभेटिभका कुल ३५९ सांसद मध्ये जोनसनको पक्षमा २११ मत परेको थियो भने उनको विपक्षमा १४८ मत परेको थियो। यो जितपछि जोनसन अब कम्तिमा एक वर्ष प्रधानमन्त्री पदमा रहनेछन्।पार्टी र सरकारमा बढ्

बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ । हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ । –एएफपी

बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ । हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ […]

बेलायतका प्रधानमन्त्री जोनसन भारतमा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन्। उनी बिहीबार गुजरात आइपुगेका भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो। बिहीबार बिहान गुजरात...

रुसी राष्ट्रपति पुटिन र बेलायतका प्रधानमन्त्री प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

९ कात्तिक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ । उनीहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको […]