ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापाले आफूहरु अब माधव नेपालको पक्षमा नरहेको घोषणा गरेका छन् । नेकपा विभाजनपछि प्रचण्ड–माधव समूह हुँदै पछिल्लो समय एमालेको माधव नेपाल पक्षमा रहेका मेयर श्रेष्ठ र उपमेयर थापाले शनिवार अध्यक्ष केपी शर्मा अोलीको उपस्थितिमा भएको कार्यक्रममा एमालेमै रहने घोषणा गरेका हुन् । नेकपा एमाले […]