एमाले विवाद सहमति नजिक : नेम्बाङ भन्छन् 'भोलि टुंगो लाग्छ'

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक रुपले अघि बढेको नेताहरुले दाबी गरेका छन्। बुधवारको बसेको कार्यदलको बैठक विवादित विषयको सहमति नजिक पुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। 'कार्यदलको तेस्रो बैठक जे-जे विषयमा विवाद थिए ति विषयमा झण्डै-झण्डै सहमति नजिक पुगेका छौ,' उनले भने। बैठकले…