‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजेको छ । एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथा समेत ट्रेलरमा देख्न सकिन्छ ।सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हन् । मणि नेपाली पनेरू निर्माता रहेको फिल्ममा अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य छ ।  फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने,

सम्बन्धित सामग्री

गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

काठमाडौं । गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथालाई ट्रेलरमा देख्न सकिन्छ । जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने कुरालाई चलचित्रले मार्फत देखाउन खोजेको छ । निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा बनेको यो गीति चलचित्रको मणि नेपाली पनेरु निर्माता हुन् । […]

ट्रेलरमा मानिस ठूलो दिलले हुन्छ

फिल्म तथा म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेद्वारा निर्देशित फिल्म गीति फिल्म मानिस ठूलो दिलले हुन्छको ट्रेलर सार्वजनिक गरिएको छ। मातृभूमि युट्युब च्यानलबाट सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाइएको छ। ट्रेलरमा एक प्रेम जोडीको निश्चल प्रेम र वैदेशिक रोजगारीको कथा समेटिएको छ। सौरपानी मिडिया प्रालिको ब्यानरमा केही संवादसहित निर्माण गरिएको फिल्म […]

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित चलचित्रले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् । ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ । उक्त घटनामा आठजना […]

भेरी घटना सम्झाउने फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित फिल्मले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् । ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ । उक्त घटनामा […]