आजको राष्ट्रियसभा बैठकमा तीन प्रतिवेदन पेश

बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको चौधाैँ वार्षिक प्रतिवेदन, २०७७/७८ र महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो।...

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले लोकसेवाको प्रतिवेदन पेश गर्ने

काठमाडौं– आज  राष्ट्रियसभा बैठक बस्दैछ ।  बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने जनाइएको छ  । बिहान ११ बजे लागि बोलाइएको सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।