गुलशनको महत्वपूर्ण अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा अलराउन्डर गुलशन झाले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् । अघिल्लो महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए । जितको लागि […]

सम्बन्धित सामग्री

ईशानको पाकिस्तानविरुद्ध महत्वपूर्ण अर्धशतक

एजेन्सी – विकेटकिपर ईशान किशनले एसिया कपमा पाकिस्तानविरुद्ध कठिन अवस्थाबाट महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय४७ रन बनाएको छ । ईशान किशन ५७ बलमा ७ चौका र १ छक्कासहित ५५ रनमा क्रिजमा छन् । किशनले ५४ बलमा […] The post ईशानको पाकिस्तानविरुद्ध महत्वपूर्ण अर्धशतक first appeared on हाम्रो खेलकुद.

वृत्यको उत्कृष्ट ब्याटिङ

एजेन्सी – युनाइटेड अरव इमिरेट्स (युएई) का युवा ब्याटर वृत्य अरविन्दले एसिसी प्रिमियर कपमा कुवेतविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन्। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय १० रन बनाएको छ । वृत्य ८१ बलमा ५ चौका र २ छक्कासहित ६६ रनमा क्रिजमा छन् । […]

दबाब झेल्दै आरिफको महत्वपूर्ण अर्धशतक

आईसीसी विश्वकप लिग २ श्रृंखलाको अन्तिम खेलमा यूएईविरुद्ध नेपालकालागि मध्यक्रमका ब्याटर आरिफले अर्धशतक बनाएका छन् ।

कुशलले स्कटल्याण्डविरुद्ध बनाए महत्वपूर्ण अर्धशतक

काठमाडौं । ब्याटिङमा संघर्ष गरिरहेको नेपालका लागि कुशल मल्लले स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २७४ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ४२ बलमा ३ छक्का ६ चौकाको मद्दतमा अर्धशतक पुरा गरे । कुशलले दीपेन्दसिंह ऐरीसँग ४६ रनको साझेदारी गर्दै अर्धशतक पूरा गरेका […]

कठिन समयमा कप्तान रोहितको महत्वपूर्ण अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली डिस्टिक जिल्ला एसोसियनसनविरुद्ध सम्हाल्लिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनाएको छ । कप्तान रोहित पौडेल ९४ बल खेल्दै ६५ रनमा क्रिजमा छन् । उनलाई […]

कठिन समयमा दीपेन्द्रको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले युएईसँगको पहिलो ओडिआई खेलमा कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३९.१ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए । […]

कठिन समयमा आरिफको महत्वपूर्ण अर्धशतक

ह्युस्टन (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर आरिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ४६ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा ५ विकेट गुमाउँदै १ सय १ सय ७५ रन बनाएको छ । आरिफ शेख ६५ बलमा […]

संकटमा रोहितको महत्वपूर्ण अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ब्याटर रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । २ सय ५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३२ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । रोहित ७१ बलमा ४ चौकासहित ५० रनमा खेलेका छन् । रोहितको […]

नेदरल्याण्ड्सलाई नेपालले दियो २३९ रनको लक्ष्य, दुवै कुशलले बनाए अर्धशतक

काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपालले नेदरल्याड्सलाई २३९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टिम नेपालले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको हो । नेपालका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले। ५३ बल खेलेका भुर्तेलले ३ छक्का र ८ चौकाको मद्दतमा ७७ रनको महत्वपूर्ण योगदान गरे। जारी श्रृंखलामा भुर्तेलको यो चौथो अर्धशतक हो।मल्ल २४ बलमा ५० रन बनाउँदै अविजित रहे। उनले

यी हुन् टी–२० विश्वकपमा धेरै अर्धशतक बनाउने ५ क्रिकेटर

काठमाडौंः टी–२० क्रिकेटमा शतक र अर्धशतक बनाउन सक्नु क्रिकेटरका लागि ठूलो उलब्धि मानिन्छ । अझ विश्वकपमा अर्धशतक तथा शतक बनाउन सक्नु त खेलाडीका लागि जीवनकै महत्वपूर्ण क्षण बन्न पुग्छ । यसैबीच ...