शेयर कारोबारमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । दसैँ बिदा पछिको पहिलो दिन शेयर कारोबारमा दोहोरो अङ्कको सुधार आएको छ ।  डेढ अर्बमा सीमित भएको कारोबारमा नेप्से १७ अङ्कले उकालो लागेर २६ सय ५६ पुग्यो । सामूहिक लगानी कोष बाहेक अरू सबै समूहमा हरियाली छाएको छ ।  बिमा र होटेल तथा पर्यटन समूहमा सय अङ्क माथिको वृद्धि आउँदा अरू समूह पनि […]

सम्बन्धित सामग्री

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ । लघुवित्त समुह बाहेक अरु सबै समुह हरियो रहेको बजारमा कारोवार रकम भने डेढ अर्ब तलै रह्यो । आइतबारको गिरावटसँगै १८ सय ८८ पुगेको बजारमा सोमबार १७ अंकले बढेर १९ सय ६ कायम भएको छ । सोमबारको कारोबारमा जीवन बिमा समूहमा सबैभन्दा बढी १ सय […]

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले उकालो लागेर १८ सय ७३ कायम भयो । कारोबार पनि सामान्य सुधारिएर अर्ब नजिक पुग्यो । सबै समूहमा हरियाली छाउँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च ८३ अंकको वृद्धि आयो । बाँकी पनि अधिकांश […]

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । शेयर बजारमा पुनः दोहोरो अंकको सुधार आएको छ । मंगलबार ओरालो लागेको बजारमा बुधबार पुनः हरियो देखिएको छ । कारोबार भने मंगलबार अर्ब नाघेकोमा बुधबार अर्ब तलै खुम्चियो । उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १९ सय ११ कायम भयो । व्यावार र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहमा […]

शेयर बजारमा आज दोहोरो अंकको वृद्धि, कारोबार रकममा सुधार

काठमाडौं, २ असार । शेयर बजारमा आज (साताको पाँचौ दिन) दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक बिहीबार १२ दशमलव ५७ अंकले बढेर १९७८ दशमलव ९४ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १० अंकले वृद्धि भएर ३८२ विन्दुमा पुगेको हो । आज त्यस्तै, २२१ कम्पनीको १ […]

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । मंगलबार सामान्य अंकले उकालो लागेको शेयर बजारमा बुधबार दोहोरो अंकको सुधार आएको छ । उतार चढावकाबीच १४ अंकले सुधारिएको बजारमा कारोबार एक अर्बमैै सिमित हुँदा शेयर संख्यामा पनि कमी आएको छ । सबै समुह हरियो रहेको बुधबार बजारमा सबैभन्दा बढी निर्जिबन बिमा समुहमा १ सय ३४ अंकको सुधार आयो । यस्तै, जीवन बीमा, […]

दोहोरो अंकले सुधारियो शेयर बजार, कारोबारमा भने देखिएन उत्साह

२४ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार ४० अंकले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकको सुधार देखिएको छ । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८६ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३‍.०५ […]

शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से २६ अंकले वृद्धि

काठमाडौं, कात्तिक २९ । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको बजार आइतबार केही सम्हालिएकोमा सोमबार दोहोरा अंकको वृद्धि आएको हो । सबै समूहमा हरियाली छाउँदा कारोबार पनि ५ अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २६ अंकले उकालो लागेर २७ सय १५ पुग्यो । निर्जीबन […]

शेयर बजारमा दोहोरो अंकको सुधार, अधिकांश समूहमा हरियाली

काठमाडौं, कात्तिक ७ । साताको सुरुको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर २५ सय ८४ पुग्यो । राष्ट्र बैंकले ब्याजदरमा कडाई गरेसंगै गत बुधबार सुधारिए पनि बृद्धि टिक्न सकेको थिएन । विहीबार ओरालो लागेको नेप्से आज पुनः सुधारिएको हो । यस दिन पनि […]

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, असार ३१ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । कारोबार पनि औसत दिनका तुलनामा सुधारियो । उतारचढाव बिच बजार परिसुचक नेप्से ११ अंकले उकालो लागेर २८ सय ८३ बिन्दुमा पुग्यो । यसदिन आधाजसो समूह उकालो लागे भने आधा समूह ओरालो लागे । यसदिन जलविद्युत समुह सबैभन्दा उच्च ५६ अंकले […]

दोहोरो अंकले घट्यो शेयर बजार

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले ओरालो लागेको छ । मंगलवार ‘करेक्सन’ भएको बजार बुधवार भने पुनः सुधार भएको थियो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीवार नेप्से १६.५५ विन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ । कूल २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार पुन...