‘चाडपर्वका बेला जनतालाई सास्ती नदिन सरकार चनाखो हुनुपर्छ’

काठमाडौं । सांसदहरुले दशैँलगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आईतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले दुर्गम क्षेत्रमा नागरिकलाई सहज र सुलभ मूल्यमा चामललगायतका खाद्यबस्तुको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे । बैठकमा बोल्दै सांसद विना लामाले चाडबाडमा मात्रै चामल […]