साढे २ महिनापछि स्वदेश फर्किँदै झलनाथ खनाल

काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेर वरिष्ठ नेता झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किँदै छन्। गत असार २ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौँ आइपुग्ने छन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी भोलि दिउँसो स्वदेश फर्किन लागेका हुन्। खनालको नयाँ दिल्लीमा मिर्गौला […]

सम्बन्धित सामग्री

स्वदेश फर्किँदै झलनाथ खनाल

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन्। गएको असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने भएका हुन् ।