ओली र दाहाल एउटै समयमा बालुवाटारको गेटमा (फोटोफिचर)

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारे प्रधानमन्त्री देउवाले ओली र दाहालसँग आज छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले छलफल जारी छ […]

सम्बन्धित सामग्री

माइतीघरमा ओली प्रतिगमनविरुद्ध दाहाल- नेपालको धर्ना (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले माइतीघरमा पुगेर धर्ना बसेका छन् । आफ्नो पक्षले ४ दिनदेखि जारी राखेको धर्नामा आज अध्यक्षद्वय पनि पुगेका हुन् ।दाहाल नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, संविधान सभा सदस्य, संघीय सांसद […]