मन्त्रीहरु बर्खास्त गरेरमात्रै हुँदैन, दोषी देखिइसकेपछि कारबाही गर्नुपर्छः एमाले उपाध्यक्ष ज्ञवाली

काठमाडौं, १२ फागुन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकारका मन्त्रीहरु दोषी देखिएपछि बर्खास्त गरेर मात्रै नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दोषीहरुलाई सरकारले छानविनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताए । मन्त्री, कर्मचारी र नेताहरु जोसुकैले गल्ती गरेको भएपनि उनीहरुमाथि कानुनी कारबाही हुनुपर्ने उनको भनाइ छ […]