रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

डडेलधुरा, साउन १० । डडेलधुराको आलिताल परशुराम भएर बग्ने रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । वर्षामा बाढी पहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका वडा नंं ३, ५ र ८ का स्थानीयलाई समस्या भएका हो । खोलामा पानीको सतह बढेपछि दुई घण्टा हिँडेर आलितालको कालाकोटमा रहेको झोलुङ्गे पुल पुग्नुपर्ने […]