साफ उपविजेता महिला फुटबल टोली सम्मानित :: Pahilopost.com

काठमाडौं : पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको छ। गत फागुनमा विराटनगरमा आयोजना भएको साफमा उपविजेता भएको टोलीका खेलाडीलाई मन्त्रालयले ३२ हजार पाँच सयका दरले सम्मान गरेको हो। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई युवा

सम्बन्धित सामग्री

महिला फुटबल टोली सम्मानित

वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ । फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । पहिलो पटक यो प्रतियोगिता खेल्नेक्रममा फाइनलसम्म पुग्नुलाई नेपाली महिला फुटबलको ठूलो सफलताको रूपमा हेरिएको छ ।

वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

काठमाडौं । गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् । एनआईसी एसिया बैंकले सोमबार साँझ खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । उपविजेता बन्न सफल …

बाफ महिला फुटबल टोली सम्मानित

नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाल स्पोर्ट्स फेलोसिपले सम्मान गरेको छ । गत फागुनमा भएको बाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको टोलीलाई आइतबार राति सम्मानपत्र र ७५ हजार रुपियाँबाट सम्मान गरिएको हो ।

वाफ उपविजेता महिला फुटबल टोलीलाई लोयल्टीको नगदसहित सम्मान

काठमाडौं।  लोयल्टी एकेडेमीले वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार नगदसहित सम्मानित गरेको छ । एकेडेमीमा सोमबार  मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो । उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्व मन्त्री सीता गुरुङ र लोयल्टीका संस्थापक निर्देशक विजय साम्बाहाम्फेले सम्मानपत्र […]