काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभएर नयाँ भिजन खोजेको बताएका छन् । प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्। नेपाली कांग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उनले बताएका छन् । ‘कांग्रेसमा नयाँ अनुहार आए,तर नयाँ भिजन आएन´, गुरुङले भने, ‘दोस्रो विशेष […]
काठमाडौँ। बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको छ। उपभोक्ताहरू बिक्री केन्द्रमा लाम लाग्न थालेका छन्। पसलहरूमा ग्यास पाइन छाडेपछि उपभोक्ताहरू ग्यास स्टक गर्नतर्फ लागेका हुन्। नेपाल आयल निगमले हिजो (सोमबार) मात्र विज्ञप्ति निकाल्दै सहरमा ग्यास अभाव नभएको बरू आयात बढाएको दाबी गरेको छ। गएको दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ। भारतबाट समयमै ग्यास […]
१९ माघ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर …
काठमाडौं– चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद्को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी भएका छन् । उनी ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको बाह्रौँ जनकांग्रेसको चौथो अधिवेशन दुबईमा […]
२० माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा मंगलबार ललितपुरमा …